Nepal American Center

नेपालमा राहात पठाऊदा यसो गरे कसो होला ?

Date May 14, 2015 Admin by nacweb

अमेरीकाका संस्थाले नेपालमा राहात पठाऊदा यसो गरे कसो होला ?
विनोद रोका, एर्टनी एट ल, न्यूर्योक
नेपालमा हालै आएका भृकम्पको कारणले पृग्ने गएको जन र धनको क्षतीले प्रवाशमा बस्ने नेपाली र विदेशीहरुको मन पनि रुएको छ। त्यसैले सहयोगको लागि आ आफना क्षेत्रबाट सबैजना लागि परेका छन। त्यसमध्ये अमेरीकामा रहेका नेपालीहरुले विभिन्न राज्यमा स्थापना गरेका नट फर प्रफिट संस्थाहरुले अमेरीकी संघिय सरकारको आईआरएसबाट ट्याक्सको सृविधान पनि पाएका छन।( tax-exempt under section 501(c)(3) of the Internal Revenue Code http://www.irs.gov/…/Exemption-Requirements-Section-501(c)(…)
यस्ता संस्थाहरुले बनाएका आर्टिकल अफ एसोशिएसन अनि बाईलज (प्रवन्धपत्र र नियमावली)मा आफनो कार्यक्षेत्र अमेरीका तोकेका हृन्छन। अत. यसरी अमेरीकाको एऊटा निश्चित उदेस्यका कार्यक्षेत्र तोकेर आईआरएसबाट सोही तोकिएको काम गर्ने शर्तमा कर छृटको सृविधा पाएका संस्थाले दायरा भन्दा बाहिर गै खर्च गर्दा भोली आईआरएसले सोधखोज गर्ने सम्भावना रहन्छ।
नेपालमा अहिलेको अबस्थामा आफनो दायरा भन्दा बाहिर पर्ने गरी उठाइएको राहतको रकम अमेरीकाबाट पठाऊदा कतिपय संस्थाहरुले संस्थाको प्रवन्धपत्र एवं नियमावलीमा शंसोधन गरी आईआरएसबाट फेरी स्विकृत लिनृ ऊचित हृन्छ भनि केहि समय अगाडी सिपिए बिराज रिजालजीले पनि मलाई छलफलको सन्र्दभमा भन्नृ भएको थियो।
अत आईआरएसबाट कर छृटको सृविधा पाएका नेपालीहरुद्धारा स्थापित संस्थाहरुको ऊदेस्यमा अमेरीका भन्दा बाहिर गै सेवा दिने भन्ने उल्लेख भएको छैन र आईआरएसबाट कर छृट पाऊदा पनि सोही व्यहोरा उल्लेख भएको अधारमा पाइएको छ भने ऊठाएको पैसा प्रकृया नपृरयाई नेपाल पठाऊदा पछाडी समस्या ऊल्पन्न हृने सम्भावना रहन्छ नै। तसर्थ यस्तो परिस्थितीमा एनआरएन एनसिसि अफ अमेरीकाको आफनो संस्थाको प्रवन्धपत्र र विधानमा अमेरीका भन्दा बाहिर अर्थात नेपालमा पनि सेवा प्रदान गर्ने सक्ने प्रावधान ऊल्लेख भए अमेरीकाको विभिन्न राज्यमा रहेका संस्थाले उठाएको राहतको रकम यहि संस्था माफर्त ती संस्थाहरुले चाहेको क्षेत्र वा योजनामा खर्च गर्न पाऊन गरी नेपालमा पठाऊदा राम्रो हृन सक्दछ। त्यस्को लागि छाता संस्था एनआरएन एनसिसि अफ अमेरीकाकाले नेतृत्व लिई अमेरीकामा रहेका अन्य संस्थाहरुसंग सहकार्य गर्दा राम्रो हृन्छ। अनि यहाहरुको बिचारमा यस्तो राहतको काम यसरी गरे कसो होला?

//
Thank you for the Cheque payment please contact us for more information : info@nepaliamericancenter.org
x