1. Members Login
  2. Donate
Nepali American Center
  • Home
  • About Us
  • Activities
  • Classified
  • Events
    • Nepal Fest 2023
    • Events Calendar
  • Blogs
  • Newsletter
  • Gallery
  • Services
    • Puja Services
    • Business Directory
Nepal American Center

Blogs

Read my Story ! – Ashok Shrestha

सिकागोमा रहनु हुने उपस्थित सबै नेपाली दाजुभाइ दिदिबहिनीहरु तथा अमेरिकी एबं बिदेशि मित्रहरु नमस्कार । यहाँ म मेरो हालको अवस्था र साथै आफ्नो छोटो परिचय दिन अनुमति चाहन्छु । यदि यहाहरु मध्ये कसैलाइ बिस्तृत विवरण चाहनु भएमा फेसबुक/युट्युबमा मेरो नाम Ashok Shrestha बाट पुरानो भिडियोमा हेर्नू सक्नुहुनेछ । म नेपालमा धोबिघाट ललितपुर मा डेरामा बस्दै आएको थिए । मेरो जन्म 1960 मा बारामा भएको हो । मेरो जन्मदा तपाहरुजस्तै एकदम नर्मल थिए । मेरो बुबा तत्कालीन कृषि डाइरेक्टर हुनुहुन्थ्यो । काठमाडौ मा घर थियो । मैले एकाउन्टमा मास्टर सम्म कम्ल्पिट गर्न अबसरको पाएको थिए। स्वास्थ समन्धमा अब यो ट्युमर सन्दर्भ कुरा गर्दा म जन्मदा एकदम नर्मल थिए, तपाइहरु जस्तै । पछि दायाँ आखाको मथिल्लो भाग केही थोरै बढेको देखियो र सानै हुदा पहिलो अपरेसनबाट नर्मल गर्न कोसिस गरियो । यो बेला मलाइ थाहा भएन । त्यसपछी स्कुल पढ्दा पढ्दै केही भाग छोपिएकोले करिब 12/13 बर्षको हुदा वीर हस्पिटलमा बेलायती डाक्टरबाट दोस्रो अपरेसन गरि ल्याबटेष्ट गर्न बेलायत पठाएको थियो । त्यहाबाट यो neurofibromatosis [NF 1] थाहा भयो । यसैक्रममा क्याम्पस पुग्दासम्म पुग्दासम्म 3/4 अपरेसन patna मा गरियो । नतिजा झन झन बढेर डरलाग्दो अबस्था पुगियो । यस बिच बुबाको हार्ट एटेक बाट बित्नु र आमा ब्रेन ह्याम्रेजबाट प्यारालिसिस भएको जिम्मेवारी आफू माथी आयो । मेरो फेसकै कारण समाज अनेक दुस व्यबहार हैरानीसंग सधै फेस गरि राख्नु परेको र कुनै काम नपाउनु कारण आमाको 10 बर्षसम्म महङ्गो उपचारको कारण दिनहु समस्या हुँदै जादा घर पनि गयो, बिचियो घर बिहिन हुन पुगियो । आखिर आमा पनि बित्नु भयो । त्यसपछी डेरा गरि बस्न डेरै नदिने अनेक हैरानी र समस्या दिन प्रती दिन बढ्दै गयो । नखाइ क पनि बसियो पानी र भात मात्र पनि खाइयो । तर पनि मेरो उपचार गराइ दिन कतै सहयोग मागिएन । तर एकदिन मेरो उपचार गरि दिने नाममा कसैले अरुबाट पैसा उठाएको थाहा पाए त्यस्ले मन रुवायो निकै असहिय पिडा भयो । त्यसपछि हाम्रो समाजमा गरिने अक्षम्य व्यवहार र यस किसिमको ठगीले पराकास्ट भएबाट म एक मिनेट पनि नेपाल मै बस्न मन गरिन, र म आफैले गुगलबाट सर्च गर्दै हस्पिटल पत्ता लगाए र फण्डको लागि म अफैले अपिल गरे । अपिले गरेको भिडियो अपलोड हुने बितिकै बेलायतबाट नेपाली चेलीले तुरुन्तै फन्ड रेज गर्न थालिन र 24 घन्टा नबित्दै धेरै देशबाट धेरै नेपाली दाजुभाइ दिदिबहिली फोन कल आउन थाल्यो र फन्ड कलेक्सन भयो र यहाँ आयो । यहाँ पुग्दा टेकराज पौडेल सर र टिएन भण्डारि सरबाट स्वागत भयो र पछि टेकराज सरको पहलमा करिब 3800$ फन्ड र नेवा अमेरिकन डबु बाट उदय महर्जन मार्फत करिब 800 $ उठाउनु भएको थियो । नेपालमा हुदा 25/30 हजार $ उठेको थियो जसमध्ये केही उधारो ऋण तिरेर यहाँ आएको थिए । यहाँ आउदा हस्पिटल ले तीन गुणा पैसा बढाए पछि मेरो अपरेसन गर्ने अवस्था थिएन । तर मेरो अमेरिकी साथी हरुको सहयोगबाट ५ ओटा अपरेसन गरेर आज यो अबस्थामा पुगे । आज 80% ट्युमर काटेको अवस्था छ । अहिलेको अबस्था र समस्या अपरेसन पछाडि मेरो स्वास्थ समस्याको हकमा मेरो आंखाको ठूलो समस्या देखियो । मेरो आँखा काम नलाग्ने हुनाले नक्कली आँखा राखेको छ जुन नअडिएर तुरुन्तका तुरुन्तै खसी रहने समस्याले म आजित भएको थिए । तर अहिले पांचौ अपरेसन पछि यो आँखा खस्ने समस्या हाल हटेको छ । तर पनि डाक्टरको भनाइ मा आंखालाइ चारै तिर मासु समात्नु पर्नेमा अझै केही भागमा मासुले छोडेकोले फेरि समस्या आउन सक्ने भएकोले आखा क्लिनिक मा गएर फेरि मोडिफाइ गर्न भनेको छ । त्यस पछि सायद एउटा आंखको र त्यस पछि चिंउदो गालाको अपरेसन हुनेछ । हाल आंखाको 2000$ तिर्न बांकी छ । त्यसपछि अर्को अपरेसन गराउन त बांकी नै छ । यस बाहेक आजसम्म सिकागोमा केवल एकजना राजेस कर्नाचार्य सरबाट हालसम्म घर दिनु भइ ठूलो सहयोग गर्नु भएकोछ । उहालाइ मबाट ठूलो बोझ भएको छ । प्रत्येक महिना भाडा थपिदै जादा एकजनालाइ ठूलो भार परेको छ । यसले मलाइ निकै पिरोलेको छ । अर्को तर्फ दैनिकी खर्च- खाना, बसट्रेन मोबाइल । अहिले सम्म सरसापट गरि एक छाक खाएर बिताएको छु । कामको लागि केही संग कुरा गरेको थिए । तर म अपरेसनको अबस्थामा रहेको र काम गर्न पाउने कुनै पत्र र सेक्युरिटी नम्बर नभएका कारण बिगत 2 बर्षसम्म काम खोज्न सक्ने अवस्था थिएन । अहिले 2 महिना अगाडि वर्क अथोरिटी र सेक्युरिटी नम्बर पाए । अहिले भर्खरै केही हप्ता अगाडि मात्र पांचौ अपरेसन सकेको छ र अब कामको खोजिमा छु । आग्रह। मैले माथी निबेदन गराए अनुसार मेरो अहिले दैनिकी खर्च र ऋण रहेको र केवल एकजना राजेस सरको काँधमा घर भाडा बोझ परेकोले सबैबाट सक्दो सेयर गरिदिनु भएमा हार्दिक अनुग्रह हुने थिए । साथै कामको लागि यहाहरुको ब्यबसाय वा कतै काममा राखी दिनमा सहयोग भएमा मलाइ जिबिका सजिलो हुने थियो । यहाहरुले सायद महसुस गर्न सक्नु हुनेछ कि अझै मेरो यो फेसका कारण सायद काम पाउन गाह्रो हुन सक्छ । जुन मलाई नराम्रो फिलिङग लागिरहेको छ । किन फेसका कारण मानिसमा अरु सरह पब्लिकसंग डाइरेक्ट रिलेसन हुने कामबाट वा भित्री काम समेत दिन गाह्रो मान्ने होला भनेर निकै नराम्रो फिलिङ हुन्छ दुख लाग्छ । अन्तमा म यस कार्यक्रम गरेर सहयोगको लागि सक्रिय भुमिका निभाउनु हुने किरण ब्यञ्जनकार भाइ र हिमालयन रेस्टुरेन्टका समस्त सबै परिवारहरुलाई विशेष धन्यवाद दिदै समस्त सहयोगि दाताहरु एबं शुभ चिन्तकहरु सबै लाई धन्यवाद दिन चाहन्छु । साथै यो पनि निबेदन गर्छु कि मलाइ काम पाउन समस्या हुन सक्ने वा पाए पनि भबिष्य जिबिका गर्न गाह्रो हुने हुदा म पुन: बिश्वभर सबै दाताहरु समक्ष पहिले जस्तै सहयोगकालागी अपिल गर्न भिडियो अपलोड गर्दैछु । यसको लागि कति को ठिक वा बेठिक होला यहाहरुको अमुल्य सुझावको समेत आशा र पर्खाइ मा छु । सबैको शुभ रहोस । अशोक श्रेष्ठ ३७११ N kedzie ave Chicago, IL 60618 mobile : 773.289.7015

Read More

Feb 2020 Newsletter

Welcome to the 131sth Edition of Chicago Chautari Times Newsletter (Feb 2020, Vol 11, Issue 11) In this issue, we have covered the selected articles that have been previously published in the newsletter and some new articles: a) Community Involvement and Passing on Traditions to New Generations – Part 2 – (Komal Dutta) b) The Laughing Plaques – Aarogya Regmi c) My Trip to Disney World – Reeva Baral d) भूपी शेरचन र सहिदको सम्झना फेरी – सत्यदेव नेउपाने e) Balance – Sarana Parajuli f) Buddha’s Philosophy: The Road to Ultimate Happiness – Alpabiram g) Birthday Wishes to our Feb Birthday Stars Send in your birthday information along with your profile to be included in our monthly birthday column. – Come, Share and Advertise with Us. – Want to volunteer, got skills? Contact us at peopleofnepal@gmail.com Let us know how we are doing. Go to our website, and send us your feedback using the online feedback form. Also let us know, if there is any area you would like us to cover in our newsletter. Thank you, Chicago Chautari Times Newsletter Committee, Nepali American Center Feb 2019 Newsletter

Read More

Jan 2020 Newsletter

Welcome to the 130th Edition of Chicago Chautari Times Newsletter (Jan 2020, Vol 11, Issue 10) In this issue, we have covered the selected articles that have been previously published in the newsletter and some new articles: a) Community Involvement and Passing on Traditions to New Generations Part I – Editorial (Komal Dutta) b) Bacteriophage – Aarogya Regmi c) A poem by Dr. Chintamani Yogi d) The World – Prisha Parajuli e) Tax Preparation Tips for this tax season – Jitu Rana f) जीवन यात्रा – Ramakant Kharel g) The Dog, The Cat, The Siblings – Oasis Dahal h) Fallen Kingdom – Pramsu Parajuli i) Stress – Biswo Maharjan j) The Greater Chicago Chapter of ASNEngr – Meeting Minutes k) Nepali American Center Annual Meeting Minutes and Updates l) News Flash: Surprise Retirement Party for Dr. Bishnu and Sharmila Phuyal Send in your birthday information along with your profile to be included in our monthly birthday column. – Come, Share and Advertise with Us. – Want to volunteer, got skills? Contact us at peopleofnepal@gmail.com Let us know how we are doing. Go to our website, and send us your feedback using the online feedback form. Also let us know, if there is any area you would like us to cover in our newsletter. Thank you, Chicago Chautari Times Newsletter Committee, Nepali American Center Jan 2019 Newsletter

Read More

Dec 2019 Newsletter

Welcome to the 129th Edition of Chicago Chautari Times Newsletter (Dec 2019, Vol 11, Issue 9) In this issue, we have covered the selected articles that have been previously published in the newsletter and some new articles: a) Right Actions – Editorial (Dr. Bishnu Phuyal) b) Why Columbus Day should not be celebrated! – Avirag Hosakote c) पैसा – Satyadev Neupane d) When tears are born – Sarana Parajuli e) There is always hope – Prisha Parajuli f) What if Apple was a country? – Aarogya Regmi g) Ella’s Birthday – Prastuti Dahal h) News Flash : Om Dahal – A Compassionate Marathoner i) 5 Programming Tips while abroad – Roshan Jamkatel j) नेपाली भाषामा श्रीरामचरितमानस Send in your birthday information along with your profile to be included in our monthly birthday column. – Come, Share and Advertise with Us. – Want to volunteer, got skills? Contact us at peopleofnepal@gmail.com Let us know how we are doing. Go to our website, and send us your feedback using the online feedback form. Also let us know, if there is any area you would like us to cover in our newsletter. Thank you, Chicago Chautari Times Newsletter Committee, Nepali American Center Dec 2019 Newsletter

Read More

Nov 2019 Newsletter

Welcome to the 128th Edition of Chicago Chautari Times Newsletter (Nov 2019, Vol 11, Issue 8) In this issue, we have covered the selected articles that have been previously published in the newsletter and some new articles: a) To be Equanimous – Editorial (Dr. Bishnu Phuyal) b) News Flash: Tihar Sanjh 2019 – A Superb event organized by Danfe c) The White Death – Aarogya Regmi d) Life Cycle – Prisha Parajuli e) Why Asian Families Never Get Haunted – Alok Das f) A Devious Device – Pramsu Parajuli Send in your birthday information along with your profile to be included in our monthly birthday column. – Come, Share and Advertise with Us. – Want to volunteer, got skills? Contact us at peopleofnepal@gmail.com Let us know how we are doing. Go to our website, and send us your feedback using the online feedback form. Also let us know, if there is any area you would like us to cover in our newsletter. Thank you, Chicago Chautari Times Newsletter Committee, Nepali American Center Nov 2019 Newsletter

Read More
« Previous 1 … 21 22 23 24 25 … 33 Next »

NAC INFO

  • Address

    Nepali American Center
    6 E. Jerry Street
    Mount Prospect, IL 60056

  • call us

    (773) 800-1622
    info@nepaliamericancenter.org

    Follow Us

QUICK LINKS

  • Home
  • About Us
  • Classified
  • Events
  • Blogs
  • Newsletter
  • Gallery
  • Contact Us
  • Sitemap
  • Puja Services
  • Business Directory

SIGN UP FOR NAC E-NEWSLETTER

   

Subscribe

* indicates required
       
   
   

Copyright 2021 | All Right Reserved by Nepali American Center Terms of Use

//

Lost your password? Please enter your email address. You will receive mail with link to set new password.

Back to login

  • Register

    Thank you for the Quick Pay payment please contact us for more information : info@nepaliamericancenter.org
    x
    Thank you for the Cheque payment please contact us for more information : info@nepaliamericancenter.org
    x